आइसोलेशनका बारे जानकारी लिन प्रजिअको टोली शिवालयमा

जाजरकोट – शिवालय गाउँपालिकाको प्रशासकीय केन्द्रमा कोेरोना संक्रमित विरामीको उपचारका लागि बनाएका आइसोलेशन ।

जाजरकोट – शिवालय गाउँपालिकामा निर्माण गरिएका आइसोलेशनको मापदण्ड तथा उपचार गरिरहेका विरामीहरुको अवस्था बारे जानकारी लिन पुग्नु भएका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटा , डिएस्पी मधु थापा , अनुसन्धान प्रमुख ओम खड्का लगाएको टोलि ।











