कोरोनाले जाजरकोटमा थप एकको ज्यान गयो

जाजरकोट ः भेरी नगरपालिका – ७ का ७८ वर्षीय पुरुषको जिल्ला अस्पतालमा उपचार गर्दागदै मृत्यु भएको छ । दिउँसो एक वजे अस्पताल ल्याएर उपचार कार्य थालिएकोमा ३ वजे मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । होम आइसोलेशनमा रहेको ति पुरुषलाइ आज सिकिस्त भएपछि मात्र अस्पताल ल्याएको थियो ।





error: Content is protected !!