धोमा विरामी परेर समस्यामा परेका चार जना कर्मचारीको चार दिन पछि उद्धार

डोल्पा , २३ वैशाख ः डोल्पोबुद्ध गाउँपालिकाको प्रशासनिक केन्द्र धोमा विरामी परेर समस्यामा परेका चार जना कर्मचारीको चार दिन पछि उद्धार गरि सदरमुकाम दुनै ल्याइयो । गाउँपालिका रु ६ लाख रुपैयाँ खर्च गरेर कर्मचारीको उद्धार गरेको हो ।
तस्वीर ः वुद्धडोल्पा गाउँपालिका डोल्पा



