कोरोना जाँचने पिसिआर मेसिन आर्थिक अभावका कारण बन्द

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारीमा रहेको कोरोना जाँचने पिसिआर मेसिन आर्थिक अभावका कारण बन्द छ । खर्च धान्न नसकेपछि सो मेसिन बन्द गर्नुपरेको छ । चौरजहारी नगरपालिकाले सो मेसिन चलाउदै आएको थियो ।



