रुकुम पश्चिम अस्पतालमा भुइ र बाहिर राखेर उपचार (फोटो फिचर)

रुकुम पश्चिम ः रुकुम पश्चि अस्पतालमा बेडको अभावमा विरामीहरु भुइमा तथा बाहिर राखेर उपचार गर्नुपरेको छ । विरामीहरुको चापका कारण बेड नपुग्दा यस्तो समस्य आइलागेको हो । केही दिन देखि अत्यधिक विरामीको संख्या बढेसँगै बेडको भारी अभाव भएको स्वास्थ्य सेवा कार्यालयका इश्वर रावलले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!