हेलिकोप्टर अवतरण गर्ने स्थल मनघाट सम्मा स्टेचरमा बोकेर लिइदै

जाजरकोट , १२ चैत ः छेडागाड नगरपालिका –१२ सिरुगाडकी २७ बर्षीया निर्मला महतारालाई दुइ दिन देखि सुत्केरी वेथा लागेर सुत्केरी हुँन नसक्दा हेलिकोप्टर अवतरण गर्ने स्थल मनघाट सम्मा स्टेचरमा बोकेर लिइदै । तस्वीर हेमन्त केसी 

 


जाजरकोट , १२ चैत ः छेडागाड नगरपालिका –१२ सिरुगाडकी २७ बर्षीया निर्मला महतारा सुत्केरी हुँन नसक्दा राष्ट्रपती उद्धार कोषको आर्थिक सहयोगमा हेलिकोप्टरबाट उद्धार गरि प्रदेश अस्पताल सुर्खेत लगिँदै । तस्वीर हेमन्त केसी 

 

 





error: Content is protected !!