चोरीको गाडी आन्तरिक राजश्व कार्यालयमा पठाउदै


जाजरकोट ,- भन्सार छलि गरि चोरी गरेर ल्याएको रा.१ च.३८२ नम्बर बोलेरो जिप जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएर केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाण्डौबाट आएको प्राविधिक विशेषज्ञ टोलीले इन्जिन नम्बर र च्यासिस नम्बर परीक्षण गर्दै । परीक्षण गर्दा सक्कल ईन्जिन र च्यासिस नम्वर हटाई नक्कली ईन्जिन र च्यासिस नम्वर राखेको पुष्टि भएपछि वोलेरो जीप आन्तरिक राजश्व कार्यालय कोहलपुर बाँके पठाईएको छ ।





error: Content is protected !!