एमाले र माओवादी केन्द्र साबिककै दल रहने सर्वोच्चको फैसला

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र साबिककै दल रहने फैसला गरेको छ । एमाले र माओवादी एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई अवैधानिक भएको ठहर गर्दै सर्वोच्च अदालतले एमाले र माओवादी साबिककै दल रहने फैसला गरेको हो ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी साबिकको पार्टी रहने फैसला गरेको छ ।





error: Content is protected !!