ओली समूहको संसदीय दलको बैठकमा गौतम उपस्थित नहुने

काठमाडौँ ः आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम उपस्थित नहुने भएका छन् ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । प्रचण्ड- नेपाल समूहका सांसदलाई पनि बैठकमा उपस्थित हुन एसएमएस गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!