प्रेस संगठन फेरबदल

जाजरकोट ः नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)  प्रचण्ड , माधव पक्षले प्रेस संगठनको पुर्ण गठन गरेको छ । संयोजकमा हेमन्त केसी , सहसंयोजकमा लोकेन्द्रविक्रम शाही ,सपना ओली र सचिवमा रेशम खड्का रहेका छन् । त्यस्तै केपी ओलीको नेतृत्वमा रहेको प्रेस संगठन जाजरकोटका संयोजक पवन शर्मा , सहसंयोजक सरस्वती गिरी र सपना ओलीलाइ समेत समेटेर संगठन विस्तार गरिएको हो । गिरी ,शर्मालाई प्रदेश सदस्य र ओलीलाई सहसंयोजक बनाएको छ ।





error: Content is protected !!