प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध महिलाले बुझाए ज्ञापन पत्र

जाजरकोट ः प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेको भन्दै जाजरकोटका महिलाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।