घरखर्च चलाउन दाउरा बेच्न जाँदै नेपालपोष्ट खबर । २५ माघ २०७७, आईतवार १३:१९ मा प्रकाशित सिमकोट, २५ माघ ः बाटोमा बाक्लो हिउँ जमे पनि घरखर्च चलाउन सिमकोट गाउँपालिका- ७ स्थित डाँडाफया गाउँका बालबालिका दाउरा बिक्रीका लागि सदरमुकाम सिमकोट जाँदै । एकभारी दाउराको रु ५०० देखि रु एक हजारसम्म बिक्री हुने गर्छ । तस्वीर ः दाने बोहरा÷रासस Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook