६१ जना उपसचिवको सरुवा तथा पदस्थापन, हेर्नुस् को कहाँ ?

सरकारले ६१ उपसचिवको सरुवा र पदस्थापन गरी कामकाजमा खटाएको छ। बिहिबार बसेको स‌ंघीय मामिला तथा सामान्य प्रशासन सचिवस्तरीय बैठकले नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूह, राजपत्राकिंत द्वितीय श्रेणीका उपसचिवको सरुवा गरेको हो।

सबैभन्दा बढी २२ उपसचिव स्थानीय तहमा पठाइएको छ।

हेर्नुहोस कसको सरूवा कहाँ भयो ?




सम्बन्धित समाचार


error: Content is protected !!