सेताम्य हुम्ला ( फोटो फिचर)

हुम्लाको सदरमुकाम सिमकोट लगाएका क्षेत्रहरु हिमपातका करण सेताम्य भएका छन् । विमानस्थलमा रहेका जहाजहरु समेत हिमपातले गर्दा विमानस्थलमै थन्किएको देखिन्छ ।





error: Content is protected !!