घास काट्दै गर्दा लडेर मृत्यु

जाजरकोट – कुशे गाउँपालिका –१ स्याक्रीकी ५० बर्षीया राधिका चलाउनेको आज मृत्यु भएको छ । धाउनी छहराको भीरमा घाँस काट्दै गर्दा भीरबाट लडेर मृत्यु भएको वडाध्यक्ष गोपाल नेपालीले जानकारी दिनुभयो ।