मृत फेला

जाजरकोट , भेरी नगरपालिका – १ का ५६ वर्षीय नेत्रबहादुर बस्नेत मृत फेला परेका छन् । आइतबार बेलुकी ८ बजे कालेगाउँ स्थित जंगलमा उहाँ मृत फेला पर्नुभएको सशस्त्र प्रहरी जाजरकोटका प्रमुख अच्युच मजगैयाले जानकारी दिनुभयो । अघिल्लो दिन देखि हराएका बस्नेत हिजो बेलुकी मृत फेला परेका हुँन् ।










