हुम्लामा सोमबारदेखि हवाइजहाज सञ्चालन

झण्डै एक वर्षपछि हुम्लाको सिमकोट विमानस्थलमा सोमबारदेखि उडान भरेको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को हवाइजहाज । नेपाल एयरलाइन्सले अब हुम्लामा नेपालगञ्जबाट हप्ताको एक दिन उडान गर्ने भएको छ । तस्वीर ः दाने बोहरा / रासस



