जाजरकोटको समान्य चिनारी

नेपालको कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला हो । राजनीतिक रुपमा यस जिल्लामा ३ नगरपालीका र ४ गाउँपालिकामा विभाजित छ  भने जम्मा ७७ वडा रहेका छन्।

जाजरकोट जिल्लाको संक्षिप्त परिचय:
क) भौगोलिक अवस्था
अक्षांश देशान्तर क्षेत्रफल उचाई हावापानी सिमाना
तापक्रम वर्षा पूर्व पश्चिम उत्तर दक्षिण
२८ डिग्री ३७ “२२“ उत्तरदेखि २९ डिग्री ०७ “२२“ उत्तरसम्म ८१ डिग्री ४९ “२२“ पूर्वदेखि ८२ डिग्री ३४ “४६“ पूर्वसम्म २२२३.३६ वर्ग कि.मी. समुद्र सतहबाट ६१० मीटरदेखि ५४१२ मीटरसम्म न्यूनतम् ८ डि.से. देखि अधिकतम् ३४ डि.से. सम्म ० मि.मि. देखि वार्षिक १८६८.५ मि.मि. रुकुम र डोल्पा सुर्खेत र दैलेख जुम्ला र कालीकोट सल्यान र रुकुम

ख) निर्वाचन क्षेत्र: प्रतिनिधि सभा १, प्रदेश सभा २

ग) जनसंख्या विवरण ः (२०६८ को जनगणनानुसार)
जम्मा जनसंख्या (१७१३०४) महिला ( ८५७६७) पुरुष ( ८५५३७) घरधुरी संख्या ( ३०४७२ ) धर्म प्रमुख ५ (हिन्दु, बौद्ध, क्रिश्चियन, मस्लिम) जातजाती प्रमुख ५ ( क्षेत्री, मगर,कामी, ब्राह्मण, ठकुरी) मातृभाषा (नेपाली, मगर, नेवारी, थारु)

घ) स्वास्थ्य संस्थाहरुको विवरण ः
विवरण संख्या शैया
जिल्ला अस्पताल १ १५
जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र १ ०
प्राथमिक स्वास्थ्य केन्द्र २ ०
इलाका स्वास्थ्य चौकी ८ ०
उपस्वास्थ्य चौकी २५ ०
आँखा उपचार केन्द्र १ ०
आयूर्वेद औषधालय २ ०
(स्रोत ः जिल्ला स्वास्थ्य कार्यालय, जाजरकोट)

ङ) यातायातको अवस्था ः
क्र.सं. सडकको नाम सडकको किसिम इष्टीमेट लम्बाई (कि.मी.) हालसम्मको अवस्था (कि.मी.)
१ खलंगा — पाँचकाटिया कच्ची २४
२ छेडा—मोर्क—बालुवा—थलह कच्ची २४
३ छेडा—मोर्क—कचाली कच्ची ३५
४ छेडा—कचाली— धर्मपोखरा कच्ची ४०
५ कुदु—काफलचौर—मछाईना कच्ची २०
६ खलंगा— रिम्ना कच्ची १६.५
७ भुरचौर — स्याउली — भेडेखर्क कच्ची २२
८ लिर्ता — कार्कीगाँउ कच्ची ९.६
९ खलंगा — पुन्मा — भेडेखर्क कच्ची ७
१० पाँचकाटिया — ढिमे — पैंक कच्ची २७
११ पाँचकाटीया — फूलचाउली — बारेकोट कच्ची २५
१२ पाँचकाटिया — किटेनी — भारगाँउ कच्ची २०
१३ खलंगा — इउरी — भेलाले कच्ची ३.५
१४ खलंगा — स्याला — रिसाङ्ग — पाँचकाटिया कच्ची २४.५
१५ छेडा — चंखिला — चाँदे — जुम्ला कच्ची ५०
१६ सानाखोला — देसीपाटा — सुयाडा कच्ची ११
१७ छेडा — सिस्ने — नेपा कच्ची १२
जम्मा ः १३७.१
(स्रोत ः जिल्ला प्राविधिक कार्यालय, जाजरकोट)
च) भू — उपयोग ः
क्र.सं. उपयोग क्षेत्रफल
१ खेतीयोग्य जमिन १४,९६५.१ हेक्टर
२ खेती गरिएको जमिन ८६५४६ हेक्टर
३ नदि, ताल जलभण्डार २८.१४ वर्ग कि.मी.
४ वनजंगल ५४.४४
(स्रोत ः जाजरकोट जिल्लाको बस्तुस्थिति विवरण)

छ) सञ्चार विवरण ः
जिल्ला हुलाक इलाका हुलाक अतिरिक्त हुलाक एफ.एम. केबुल नेटवर्क टेलिफोन सेवा पुगेको गाविस एक्त्ल् लाईन न्क्ः मोवाईल ऋम्ःब् मोवाईल
१ २१ २१ २ १ ३० २५० ३५००० ८२५
(स्रोत ः नेपाल टेलिकम, जाजरकोट)
छ) पर्यटकिय स्थल, नदि तथा खोलाहरु, व्यापारिक स्थान र ताल तलैयाहरु ः
नदि तथा खोलाहरु ताल तलैयाहरु पर्यटकिय स्थलहरु व्यापारिक महत्वका स्थानहरु
भेरी नदि, छेडागाड र नलसिङ्ग गाड नौधरी ताल, बेर पोखरी (खलंगा) नौमुली ताल (कामीडाँडा), पोखरा ताल (भुर) शिवालय, कालिका मन्दिर, सरुपैंकको मष्टो देवताको थान, दशेराको रुकमाला, बजुथान, सक्लाको पिनलेखी, चित्रलेखदेवी, शेषनारायण मन्दिर, भैनगाँउ, राँगा बाँचिलो देवताको स्थान, खातीगुर्ता भगवती मन्दिर, घोगीडाँडाको प्राचीन बौद्धस्तुप, ढिमेगाँउको माझदेव मन्दिर, ऐतिहासिक मन्दिर जगतीपुर, जोगीडाँडा, नलगाँडको चमेरे ओडार, ओगेनाको ओगेना ओडार, त्रिदेवी गुफा, थालाभिउसको बाबाकुटी, मालिका गुफा, मजकोटको भैरवस्थान, ठाकुरजीगाद, साईद्धार, पैंकको नदैडाव, खगेनकोट मैदे गाँउको दरवारको भग्नावशेष र रग्दा गाविसको तल्लुकोट भगवती खलंगा, बाहुनथाना, मटेला, दल्ली, कालीमाटी, मिलबजार, नायकबाडाको घाट, रग्दाको चौखाबजार, पाँचकाटिया, छेडा, मोर्कबजार, बालुवाबजार, बाटुले, थलह र स्याउलीबजार आदि

जिल्लामा क्रियाशिल राजनीतिक दलहरुको विवरण ः
क्र.सं. दलको नाम कैफियत

१ नेकपा
२ नेपाली काँग्रेस
३ राप्रपा नेपाल
४ रा.प्र.पा.
५ संघिय समाजवादी फोरम
६ समाजबादी जनता पाटी
७ नेकपा माक्र्सवादी
८ नेकपा क्रान्तिकारी माओवादी
९ नेकपा माओवादी
१० नेकपा माले
११ दलित जनजाती पार्टी
१२ नयाँ शक्ति नेपाल पार्टी





error: Content is protected !!