बिर्मित चलाउने मृत्यु दावी भुक्तानी

डोल्पा ः बिमित रुप बहादुर चलानेको ६ महिना अगाडी मृत्यु पछि उहाँको श्रीमती पबित्रा चालाउनेले मृत्यु दाबी भुक्तानी गरिएको छ ।

रु २ लाख सात हजार भुक्तनी गरिएको छ । मृतक चलाउने की छोरीहरु रोशनी चलाने र रुनिसा चलाउनेलाई बिमा कम्पनी सन नेपाल लाईफ इन्स्योरेन्समा बाल समृद्द साबधिक जीवन बिमा गरिएको थियो ।

पीडित परिवारलाई कप्मनीका उपशाखा प्रमुख सरोज थापा र त्रिपुरासुन्दरी नगरपालिका वडा न का अध्यक्ष रण बहादुर धरालाको सहभागीतामा चेक हस्तान्तरण गरिएको छ ।





error: Content is protected !!