नेपालपोष्ट खबर
। २५ फाल्गुन २०७६, आईतवार १६:५२ मा प्रकाशित
दैलेख ः टाउकामा ढाकाटोपी, काँधमा गलबन्दी रहर लाग्दा जुँगा र उमेरले ५७ वर्षीय जयबहादुर सुनार कक्षा २ मा समकक्षीका साथ । नारायण नगरपालिका–२ जाहरकोट भैरवटोलस्थित खड्ग आधारभूत विद्यालयमा ञान आर्जन गर्दै सुनार । तस्वीर ःपुरुषोत्तम थापा, रासस