संहिताको छलफलमा मन्त्री वस्नेत


जाजरकोट ः प्रेस कान्सिल नेपालको आयोजना र पत्रकार महासंघ जाजरकोटको समन्वयमा पत्रकार आचारसंहिता विषयमा छलफल भएको छ । उक्त कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , प्रतिनिधिसभा सदस्य सत्य पहाडी , कर्णाली प्रदेशसभा सदस्य गणेसप्रसाद सिंह , महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य लगाएको उपस्थित रहेको छ ।







