जनयुद्ध दिवस मनाउन मन्त्री बस्नेत जाजरकोटमा

जाजरकोट ः जनयुद्धको समयमा ३ सय भन्दा योद्धाहरु गुमाएको जाजरकोटमा जनयुद्ध दिवस मनाउन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत , पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडी , प्रदेश सभा सदस्य गणेसप्रसाद सिंह जाजरकोट पुग्नुभएको छल । आज पिपे , रिम्ना र दल्लीमा हुने कार्यक्रमलाई उहाँहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ । सहिद परिवार तथा उहाँका आफन्तसँग भेटघाटको कार्यक्रम रहेको छ ।






