छिन्चु जाजरकोट सडकमा ट्रक दुर्घटना


इन्द्र बुढाथोकी सल्यान । छिन्चु जाजरकोट सडक खण्डमा अन्तर्गत बनगाड कुपिण्डे नगरपालिका वडा न १ बाङ्गिरह नजिकै सोमबार साझ ११ बजे तिर मालबाहक ट्रक दुर्घटना भएको छ ।
दाङ बाट जाजरकोट तल्लोबगरको लागि छुटेको ना ४ ख ८१९२ नम्बरको मालबाहक ट्रक दुर्घटना हुदा मानवीय क्षेती हुन बाट भने बचेको छ । खुद्रा सामना भएको कारण सामान्य क्षेती भएको छ भने ट्रक सडककै छेउमा पल्टिएको छ ।










