जातिय छुवाछुत मुक्त बनाउन अभियान्तालाई प्रशिक्षण

जाजरकोट ः जाजरकोट भेरी नगरपालिकाले नगरपालिका भित्रका सवै वडालाई छुवाछुत मुक्त बनाउनका लागि अभियान सुरु गरेको छ ।

नगरपालिकाले अभियान्ता तयार गरी छुवाछुत मुक्त नगर बनाउन अभियान थालेको हो । छुवाछुत मुक्त नगरपालिका बनाउन अभियान थाल्ने जिल्लाकै पहिलो भेरी नगरपालिका हो । सवै वडामा छुवाछुत मुक्त बनाउनका लागि ३४ जना यूवा, यूवतीलाई प्रशिक्षण दिईएको नगरप्रमुख चन्द्रप्रकास घर्तीले बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!