प्रशाषणले गर्र्यो यातायात व्यवसायी सँग १३ वुद्धे सहमती

 

 

जाजरकोट ः जिल्ला प्रशासन कार्यालय , जाजरकोटमा आज बसेको वैठकले दशै , तिहारमा हुँने गरेको बदमासी , हुलहुजत लाई रोक्न यातायात व्यवसायी सँग १३ वद्धे सहमती भएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले दिएको जानकारी अनुसार तल्लो थाप्ले वस पार्क सम्मा लिनुपर्ने , लामो दुरीमा चल्ने यातायातका साधनमा दुई चालक अनिवार्य गर्नुपर्ने , तोकिएको सिट भन्दा बढी राख्न नहुँने लगाएतका १३ बुद्धामा सहमती भएको छ । सहमतीको पुर्ण पाठ सहित ।

हिजो देखि मात्र जाजरकोटमा टाईम कार्ड लागु गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!