बेरोजगार यूवाका लागि सिकर्मी तालिम

कालीबहादुर नेपाली जाजरकाेट ।
बेरोजगार यूवाका लागि सिकर्मी तालिम सञ्चालन गरिएको छ । तालिम सञ्चालनका लागि कान्तिपुर बहु प्राबिधीक शिक्षालय, सेभ द चिल्ड्रन, पहाडि क्षेत्र विकास अभियान र पाचँ तारा युवा संरक्षण मन्च जाजरकोटको सहकार्यमा तालिम संचालन गरिएको हो । तालिममा २३ जना युवाहरुलाई तालिम दिइएको छ प्रशिक्षक कृष्ण थापा मगरले बताए ।

उनले भने, तालिममा २३ जना यूवाको सहभागी रहेको छ । तालिमपछि संस्थाले सबै सहभागिहरुलाई िना हुनेमा प्रशिक्षक कृष्णा थापा मगरले बताए ।सकर्मी कामका लागी चाहिने सिर्जना गरिने कुरामा विश्वस्थ छु । तालिममा सहभागी देवराज थापा र गोपाल दमाई खुशी हुदै, उनीहरुले भने, सिप सिकेपछि घर आगनमै रोजगारको बाटोखुल्ने र हाम्रो आर्थीक अवस्थामा सुधार हुने र खर्चको लागि अन्य देशमा गएर जोखिम युक्त काम पर्दैन ।
तालिममा सहभागी अर्काे प्रशिक्षार्थी रवि आ.र सीले भने ,हामी बेरोजगार युवाले यस्तो तालिम पाउँदा साह्रै खुशी लागेको छ ।

यस्तो सीप सिक्ने अबसर प्राप्त भएको छ । सहभागीहरुले, विदेशमा गएर कमाएको पैसाले घर खर्च समेत नटर्ने ,यस्तो तालिम आगामी दिनमा पनि सञ्चालन गरियोस । सहभागीहरुलाई दुई जना प्रशिक्षकहरुले प्रशिक्षण गरिरहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!