किन मारियो गाई ?

पुस्कर उपाध्याय
नेपालको राष्ट्रिय जनावर गाई , जसलाई नेपालको संविधानले २०७२ ले राष्ट्रिय जनावरको रुपमा यसलाइ स्विकार गरेको छ ।

जसको महत्व तथा आस्था लाई हिन्दु धर्मावलम्बीहरुले पनि सनातन काल देखि यसलाइ धर्मको आस्था को रुप मा पुजा गरिदै आएका छन् ।
नेपालगन्ज देखि दैलेखको शिरस्थान तर्फ लग्दै गरेका ज्ञछण् गाई मध्य द्दघसुर्खेत को बीरेन्द्रनगर नगर नगरपालिका स्थित कट्कुवाको जंगल गाडी बाट ल्याएर गाई हरु लाई ठाउँ ठाउँमा मारेर फालिएको छ भने केही अर्ध मृत्यु अबस्थामा देख्न पाइन्छ।
राष्ट्रिय जनावर माथि को यस्तो अमानवीय कार्य ले सम्पुर्ण हिन्दु धर्मावलम्बीहरु तथा देश बासी लाई स्तब्ध बनाएको छ । यस्तो गैरजिम्मेवारी कार्य ले सामाजिकमा एक किसिम को धार्मिक समस्या निम्ताउछ।

यसैले नेपालगन्ज बाट दैलेख का लागि पठाइएको हिन्दु धर्मावलम्बीहरु को प्रतीक मानिने गाई हरु लाई सुर्खेत को कट्कुवा मा भिर बाट खसाल्ने र खसाल्न लगाउने जुन सुकै व्याक्ती भए पनि नेपाल को संविधान अनुसार छिटो भन्दा छिटो कारबाही गरियोस ।





error: Content is protected !!