वनका कर्मचारी झुण्डिएर मृत्यु

हुम्ला ः हुम्ला सदरमुकाम सिमकोटमा रहेको वन डिभिजन कार्यालयमा एक जना झुणडिए मृत्यु भएको छ । मृत्यु हुँनेमा टिकापुर नगरपालिका ११ का ५७ वर्षीय भुवानीश्वर आर्चाय रहेका छन ।

सर्किदेउ स्वास्थ्य चौकीमा कार्यरत आर्चाय वन डिभिजन कार्यालयको भवन मा झुण्डिएको अवस्था भेटिएका छन। घटना भएको स्थल जिल्ला प्रहरी कार्यालय प्रहरी पुगेका छन ।




सम्बन्धित समाचार


error: Content is protected !!