नेपाली प्रेस संगठनमा आवद्ध

जाजरकोट ः नेपाल प्रेस यूनियान ,जाजरकोट शाखाका सदस्य कालीबहादुर नेपाली प्रेस संगठन नेपाल , जाजरकोट शाखामा आवद्ध भएका छन्  ।

आज एक कार्यक्रमका साथ संगठनका केन्द्रीय सदस्य बीरबहादुर गिरी र संगठनका हेमन्त केसीले दोसल्लाह ओडाएर स्वागत गर्नुभयो । नेपाली जाजरकोटमा ३ वर्ष देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

नेकपाका कार्यालय सचिव हरीबहादुर थापा र संगठनका केन्द्रीय सदस्य बीरबहादुर गिरी , पुर्व सेन्टरका अध्यक्ष हेमन्त केसीले पत्रकारितामा वर्गीय मुद्धा पेचिलो बन्दै गएको वेला क्रान्तिकारी विचार राख्ने पत्रकारहरु चनाखो हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!