सेनालाई वम राखेको स्थल लिम्सा पुग्न  छ घण्टा लाग्ने

जाजरकोट,   बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लम्सामा शंकास्पद बस्तु फेला परेको छ ।सुतली वम जस्तो देखिने संकास्पद बस्तु सँग प्रर्चा समेत देखिएको गाउँपालिकाका लेखापाल राजबहादुर सिंहले जानकारी दिनुभयो । लिम्सामा धाम नलागे सम्म फोन सम्पर्क नहुँने भएकाले खास के हो भनेर स्वतन्त्र पुष्टि हुँन सकेको छैन । ईलाका प्रहरी कार्यालय बारेकोट बाट प्रहरी टोली पुगिसकेको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो ।

नलगाड नगरपालिकाको मन्मैबाट सेनाको टोली र सदरमुकामबाट सेनाको एक पलाटुन वम निष्कृय पार्न हिडेको र सेना पुग्न कम्तिमा पनि ६ घण्टा लाग्ने गर्दछ । बेलुका ४ बजे सम्म सेना पुग्ने डिएस्पी श्यम खत्रीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!