बारेकोट गाउँपालिकाको कार्यालयमा संकास्पद फेला


जाजरकोट ः बारेकोट गाउँपालिकाको प्रशासकीय केन्द्र लम्सामा शंकास्पद बस्तु फेला परेको छ । सुतली वम जस्तो देखिने संकास्पद बस्तु सँग प्रर्चा समेत देखिएको गाउँपालिकाका लेखापाल राजबहादुर सिंहले जानकारी दिनुभयो । लिम्सामा धाम नलागे सम्म फोन सम्पर्क नहुँने भएकाले खास के हो भनेर स्वतन्त्र पुष्टि हुँन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले सम्पर्क जारी रहेको बताएको छ । बारेकोट स्थित ईलाका प्रहरी कार्यालय दुई २ घण्टाको पैदल दुरीमा पर्दछ ।










