सहचालकको मृत्यु

जाजरकोट ,  छेडागाड नगरपालिका – १३ गाँडेतालमा आज ट्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका –१२ का १६ बर्षीय सहचालक महेश परियार मृत्यु भएको छ । भे १ त ७०७० नम्वरको ट्याक्टर दुर्घटान ग्रस्त भएको हो । चालक सम्पर्कमा नभएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताउनुभयो । घटना स्थलमा प्रहरी जाँदै गरेको बताएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!