जाजरकोटमा भुकुम्पको धक्का महसुस


जाजरकोट ः जाजरकोट तथा डोल्पामा भुकुम्पको धक्का महसुस गरिएको छ । जाजरकोटको दहलाई केन्द्र बिन्दु बनाएर भुकुम्प गएको हो ।९ ः ३२ बजे साविकको दह गाविसमा केन्द्र विन्दु भएर ४.५ हेक्टरको भुकुम्प गएको राष्टिय भुकुम्प मापन तथा अनुसन्धान केन्द्रले उल्लेख गरेको छ ।










