मल्लको उपचारका लागि मलेसियमा रहेका नेपालीबाट रु ५५ हजार १०५ रुपैया हस्तान्तरण

मृगौलामा समस्य आएर उपचार गरिरहेका जाजरकोट कुशे गाउँपालिकाका कालीबहादुर मल्लको उपचारका लागि मलेसियमा रहेका नेपालीबाट मोतीराज हमालको नेतृत्वमा उठाएको रु ५५ हजार १०५ रुपैया मल्ललाइ हस्तान्तरण गर्दै नलगाड नगरपालिका प्रवक्ता राममाया हमाल ।










