जाजरकोटमा पहिलो पटक विद्युतिय सुरक्षा दिवस

जाजरकोट ः नेपाल विद्युत प्राधिकरण जाजरकोट वितरण केन्द्रमा विद्युतिय सुरक्षा दिवस मनाइएको छ ।
जिल्लामा पहिलो पटक विद्युतिय सुरक्षा दिवस मनाएको हो । साथै विद्युतिय काम गर्दा अनिबार्य सुरक्षाका उपकरणहरु प्रयोग गरी सेवा दिन निर्देशन दिइएको छ । सुरक्षा सामग्रीका साथ आफ्नो आफ्नो सुरक्षा आफै गर्न अनुरोध गरिएको छ । विद्युत चोरी नगर्न र कानुनको फन्दामा नपर्न समेत अनुरोध गरिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!