सवै स्थानीय तहमा बैंक स्थापना गर्न माग

काठमाण्डौँ ः पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले सवै स्थानीय तहमा तत्काल बैंक स्थापना गरी जनतालाइ सहज सेवा प्रदन गर्न आग्रह गर्नुभएको छ । आज सांसदको शुन्य समयमा बोल्दै सांसद पहाडीले जनतालाइ सास्ती तत्काल हल गर्न स्थानीय तहमा बैंक स्थापनाका लागि पहल गर्न आग्रह गर्नुभएको छ । सिंहदरबारको अधिकार गाउँमा पुगेको भनेपनि बैंक नहुँदा सास्ती भोग्नु परेको उहाँको भनाइ छ ।




सम्बन्धित समाचार


error: Content is protected !!