चार किलो सुनसहित तीनजना पक्राउ

काठमाडौं,चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्। बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए। ‘तीन जनालाई पक्राउ गरेका छौँु,उनले भने, ुउनीहरूबाट तीन मोटरसाइकल र चार केजी सुन बरामद गरेका छौँ।ु केही समयपछि धदिङका एसपी गजुरी पुगेर सबै जानकारी दिने उनले बताए।




सम्बन्धित समाचार


error: Content is protected !!