संविधान दिवस मनाउनेमा नलगाड नै पहिलो

जाजरकोट , स्थानीय सरकारले संविधान दिवस बनाउनेमा नलगाड नगरपालिमा नै पहिलो भएको छ ।
अन्य स्थानीय तह सदरमुकामबाट चलेका कारण सदरमुकामै केही कार्यक्रम भएप िनलगाडले गाउँमै कार्यक्रम गरी उदाहरणीय स्थानीय तह बनेको छ । भेरी नगरपालिकाले हिजो जिल्ला समन्वय समितिको वैठकमा उपस्थिती नै जनाएको थिएन भने नलगाडले भदौ २८ गते नै नगरप्रमुख टेकवहादुर रावललबो संयोजकत्वमा मुल समिति नै गठन गरी संविधान दिवस मनाउन लागेको हो ।

विभिन्न संञ्चार माध्यम मा सुचना नै प्रकासित नलगाड नगरपालिकाले उदाहरणीय बनेको छ । अन्य स्थानीय तहमा सुचना , जानकारी समेत कसैलाई नदिने चलन व्यप्त छ ।










