वृद्धलाई वलत्कार गर्ने पक्राउ

जाजरकोट नलगाड नगरपालिका वडा नं। ३ चाउले चौरका १९ वर्षीय दिप बहादुर बि।क। पक्राउ गरेको छ । उनलाई ६३ वर्षीय स्थानीय वृद्धलाई वलत्कार गरेको आरोपमा पक्राउ गरिएको हो । प्रहरीले मंगलबार वेलुका विकलाई घरबाटै पक्राउ गरेको हो । अहिले आवश्यक अनुसज्धान भईरहेको प्रहरीले जनाएको छ ।





error: Content is protected !!