अल इन वान मणि को निर्देशन मा सार्बजनिक भयो शहर आए पछि

रामचन्द्र न्याैपाने  काठमाडौ 

नयाँ पुस्ताका प्रतिभावान निर्देशक चन्द्र मणि मुडभरी को निर्देशन तथा अभिनय मा बिस्णु माया पौडेल र रबिन लामिछाने को स्वर मा रहेको लोक दोहोरी गित शहर आए पछि…को म्युजिक भिडियो एक कार्यक्रम बिच youtube मार्फत सर्बजनिक गरिएको छ ।

गित मा शब्द तथा लए रबिन लामिछाने को रहेको छ । स्कुल सकेपछि शहर आए पछिको युवाको को मन मा आउने तरङ्ग लाई गित मा उठाईएको निर्देशक मुडभरी ले बताए । गित मा चन्द्र मणि मुडभरी र बिस्णु माया पौडेल लाई मुख्य भुमिका मा देखिने पनि उनले जानकारि दिए। भिडियोलाई निक्कै कलात्मक ढंगले छायांकन गरेका छन छायांकार रोहित बिक्रम कार्किले भने दृश्य सम्पादन सुरेश राउतले गरेका हुन । गित को दृश्य निर्माण Black stone films ले गरेको हो । निर्देशक मुडभरी टेलिभिजन प्रस्तोता सङै शब्द लेखन गाएन तथा संगीत पनि गर्छन ।केही समय पहिले उनको मणि नमक album बजारमामा आईसकेको छ ।

उनी दोस्रो एल्बम मणि-२ को तयारी मा पनि छन । उनी आबद्ध रहेको नेपाली मौलिक चलचित्र म्हेन्दू मंसिर मा सर्बजनिक प्रदर्सन मा आउने पनि जानकारी दिए । तपाईं त अल इन वान हुनुहुदो रै छ भन्ने हाम्रो प्रस्न मा उनले भने :-” म रङिन दुनियाँ को एक यात्री हु म कर्म गर्छु यात्रा को सुरुवाती चरण मा छु , तपाई हरुले दिनु भएको उपनाम मलाई स्विकार्य छ म कर्म मा बिश्वास गर्छु । तर तपाईं हरुले दिनु भएको उप नाम ले मलाई यो धेरै जिम्मेवारी थपेको महसुस हुँदै छ । आफुले सक्ने नया आयाम रङिन दुनियाँ थप्ने कोसिस मेरो सधै रहने छ ।





error: Content is protected !!