रबिना बादी को पहिलो गित “सपना” सार्बजानिक (भिडियो सहित )

काठमाडौँ – न्याय माग्दै काठमाडौँ पुगेकी भेरी नगरपालिका १ जाजरकोट कि रबिना बादी को पहिलो गित सपना सार्बजानिक भएको छ।पिडा नै पिडाको संसारमा बर्दिया बाट न्याय खोज्दै काठमाडौँ पुगेकी रबिना बादीको गित गाउने सपना पनि गित सपना बाट नै आज पुरा भएको छ ।श्रीमान् बाट बिभिन्न पिडा बाट सडक सम्म पुगेकी रबिनाको गित गाउने सपना पनि आज सार्बजानिक भएको छ।हेजनलको शब्द संगीत रबिना बादी को स्वरमा सजिएको सो गित ड्रिम्स रेकर्डिङ्ग भएको हो।सो गित शुक्रबार मात्र जनालय न्युज टेलिभिजन मार्फत सार्बजानिक भएको छ।रविनाको न्यायको लागि हरेक समयमा रविनाको सेवामा काम गर्दै आएको जनालय न्युज टेलिभिजनले शुक्रबार मात्र सार्बजानिक गरेको हो ।र आउदो सोमबार मात्र एउटा गित सार्बजानिक गर्न लागिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!