सञ्चार सेवा बाट विच्छेद

लेख बहादुर बुढा डोल्पा
यहाँको मुड्केचुला गाउँपालिका को अर्धलेख स्थित ठाउँमा नमस्ते प्राविधिको टावरमा खरावी आएपछि स्थानीयहरु सञ्चार सेवाबाट वन्चित भएका छन् । साविकको कालिका ,नर्कुर र सर्मि गाविस का स्थानीयवासीहरु सञ्चार सेवाबाट वञ्चित भएका हुँन् । गाउँपालिकाका अध्यक्ष दत्तवहादुर शाहीले मर्मतका लागि पहल जारी रहेको भेरीखवरलाई बताउनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!