सल्यानमा भिर बाट लडेर एक व्यक्तिको मृत्यु

इन्द्रवहादुर वुढाथोकी
सल्यान । बनगाड कुपिण्डे नगरपालिका वडा न ५ का अन्दाजी ४४ वर्षका गुमान बिष्टको बुधबार साझ बनगाड कुपिण्डे नगरपालिका ४ को राङ्गो लाटेको भिर बाट लडेर मृत्यु भएको छ । बुधबार बिहान घरबाट बोका खोज्न भनी हिडेको र घर नफर्किए पछि खोजी कार्य गर्दा राती १० बजे तिर पता भीरबाट लडेर मृत्यू भएको पत्ता लगोको थियो । मृतका श्रीमती, २ छोरा १ छोरी छन ।










