फोहोर उठाउन कर्मचारी देखि नगरप्रमुख सम्मको होडवाजी फोटो फिचर

लोकेन्द्रविक्रम शाही
जाजरकोट ः नलगाड नगरपालिकामा सरसफाई गर्न नगरप्रमुख देखि कर्मचारीको होडवाजी चलेको छ । दैनिक यहाँको सरसफाई यसरी नै कर्मचारी ले वढी काम गर्ने कि जनप्रतिनिधीले वढी काम गर्ने भन्दै निकै उत्साहका साथ काम हुँने गरेको छ । फोटो फिचर











