नलगाड नगरपालिकामा २८ जना बालबालिकाले पाए झोला

जाजरकोट । बालबालिकाको क्षमता अभिवृद्धी गर्नका लागि नलगाड नगरपालिकाले प्रशिक्षण दिएको छ ।

आजका बालकालिका भविश्यका नीति निर्माण तहमा पुग्नका लागि र देशका सवै क्षेत्रका बालबालिका संग प्रतिस्पर्दा गर्ने सामथ्र्य राखुन भन्ने उदेश्यले जीव उपयोगि प्रशिक्षण दिईएको छ । प्रशिक्षणमा सहभागि बालबालिकाले अग्रगामी चेतनाले मात्र संवृद्धी र देशको मुहार फेर्ने बताएका छन् । एक होरो किताव रटि रहेका बालबालिकाले यो प्रशिक्षणबाट अरुलाई पनि आफुहरु विकास र संम्वृद्धीका कुरा गर्न सक्ने बताएका छन् ।
नगरपालिकाका विभिन्न विद्यालय प्रतिनिधित्व गरि आएका सहभागि सवै विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहित स्कुल ब्याग समेत बितरण गरिएको थियो ।




सम्बन्धित समाचार


error: Content is protected !!