चट्याङ लागेर १ जना बालकको मृत्यु

संजिव लामीछाने
सल्यान , गएराती झण्डै ११ वजे सल्यान कुमाख गाउँपालिका ३ राम्रीका जगत रावतको घरमा चट्याङ पर्दा ठगेन्द्र रावत को ६ वर्षीय छोरा कृष्ण रावत चौरजहारी हस्पिटल लिदै गर्दा मृत्यु भयको छ । सिर्जना रावत,कृष्ण रावत र चेतना रावत घाइते भयको र ३ वर्षीय चेतना रावत वेहोस भयकी छन । विहान ५ वजे तिर चौरजहारी हस्पिटलमा पठाइएको छ । बिहोस छोरिलाई एम्बुलेन्सलेन्स मार्फत अहिले नेपालगन्ज लिने काम भैरहेको छ।










