मन्त्रीको यसरी गरे भेरी नदीमा जलयात्रा

जाजरकोट नलगाड नगरपालिका वडा ८ मैदे देखि वडा ७ को दल्ली सम्म जलयात्रा गदै बन मन्त्री शक्तिवहादुर वस्नेत , पुर्व शान्ति मन्त्री सत्य पहाडी लगाएतको टोली ।

आज देखि यस क्षेत्रमा व्यावसायिक रुपमा जलयात्रा सुरु भएको छ ।







