झलक कुसारीको यसरी मन टुक्रियो अव के हुन्छ ?

जाजरकोट , नलगाड नगरपालिका वडा ८ का यूवा गायक झलक कुसारीको नयाँ गीत बजारमा आएको छ । कुसारीको टुक्रिएको सिसा नामक दोहोरी गीत बजारमा आए लगत्तै नेपाली सांङगीतिक माहोल तातिएको छ । नलगाड नगरपालिका वडा ८ लुपानमा जन्मिएका गायक कुसारी शिक्षण पेशा हुँदै गायन पेशामा प्रवेश गरेका हुँन् ।
शिक्षण पेशामा लामो अनुभव बटुलेका कुसारीले नेपाली कला ,साहित्य जोगाउँन पनि ठुलो भुमिका खेलेका छन् । बिभिन्न स्थानीय स्तरमा कला ,सांस्कृतीको संरक्षण र प्रचार गदै गायन क्षेत्रमा प्रवेश गरेका कुसारी कलाकारितामा राम्रो दख्खल राख्छन् । अहिले भर्खरै वजारमा आएको नयाँ एल्वम टुक्रिएको सिसा दोहोरी गीतमा गायक कुसारीले माया पिरती र हृदयवाट उत्पन्न हुँने आत्मियताले मान्छेको जिन्दगीमा कति फरक पार्छ भन्ने भाव व्यक्त गरेका छन् । माया प्रेमले नै कयौँन यूद्धहरु हारिएको र जितको ईतिहास हाम्रो सामु छलंगै छ ।
माया भन्ने शव्द नै यती प्यारो छ जहाँ यूद्ध अशान्ती को कल्पना गर्न सकिन्न ? काठमाण्डुको म्यूजिक वैँक रेकडिङ स्टुडियोवाट नेपाली वजारमा आएको छ ।
गीतको अंश यहाँ उल्लेख गरिएको छ ।










