जसले अर्वको सम्पती दान गरे

काठमाण्डौँ , पुर्खेर्ली घर जाजरकोट भई काठमाण्डौँको कान्तिपथ श्रीकुन्जमा वस्दै आउँनु भएका श्रीजंग शाह र उहाँकी श्रीमती रुद्रकुमारी शाहले १ अर्व वरावरको सम्पती दान गर्नुभएको छ । फत्तेवाल आँखा अस्पताल नेपालगन्जलाई ,काठमाण्डौँको कान्तिपथमा रहेको श्रीकुन्जमा रहेको घर , ३ रोपनी जग्गा दान गरेपछि उहाँको सम्मानर्थ जाजरकोट समाज काठमाण्डौँ र जाजरकोट समाज वाँकेले संयूक्त रुपमा गरेको सम्मान तथा अभिनन्दन गरेको छ । पुर्व गृहमन्त्री तथा प्रतिनिधी सभा सदस्य शक्तिवहादुर वस्नेतको हात वाट प्रमाण पत्र दानी दम्पतीलाई दिदै कान्तिपथमा ।
तस्विर हेमन्त के सी









