भेरी नगरपालिकाको दोस्रो नगर सभा सुरु

जाजरकोट भेरी नगरपालिकाको दोस्रो नगर सभा सुरु भएको छ । नगरसभाले पहिलो नगरसभावाट पारित भएका केही विकासे योजनाको रकमान्तर तथा फेरवदल र केही विधेयक समेत पास गर्ने छ ।





error: Content is protected !!